झापाको दमकमा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु, चालक पक्राउ

2 weeks ago 48

झापा, ३ असार । झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्पताल अगाडि पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।

पुरा समाचार पढ्नुहोस