झापाको शिवसताक्षीमा अचेत भेटिएका युवाको उपचारका क्रममा मृत्यु

4 days ago 151

झापा । झापाको शिवसताक्षी नगरपालिका–दुधे बजारको उत्तरतर्फ पानीट्याङ्की नजिक डाँडाको जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–दानाबारी निवासी अन्दाजी २९ वर्षीय विकल गहत...

पुरा समाचार पढ्नुहोस