‘झिँगेदाउ-२’ को आधिकारिक पोस्टर सार्वजनिक, असोज २ गतेदेखि प्रदर्शनमा आउने

1 week ago 91
काठमाडौं। कपनगढी सिनेमा प्रालि. र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘झिँगेदाउ-२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। सोमबार चलचित्र ‘झिँगेदाउ-२’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो। चलचित्र आगामी असोज २ गतेदेखि...
पुरा समाचार पढ्नुहोस