टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

2 weeks ago 35

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । पाडाजुंगी–गौरीगन्ज भित्री पक्की सडकखण्डअन्तर्गत गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल पम्प अगाडि मंगलबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राति करिब ...

पुरा समाचार पढ्नुहोस