काठमाडौं। कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ गाईबाँधेमा ट्याम्पोलाई भीरबाट खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले ६ जना र ईलाका प्रहरी कार्यालय मालाखेतीले ४ जनालाई पक्राउ गरेर नियन्त्रणमा लिएको छ। ट्याम...