डिजिटल टेक्नोलोजीमा कमजोर भएको एमालेको निश्कर्ष, पुरानो कार्यशैली छाड्न कार्यकर्तालाई आग्रह

2 weeks ago 58

विराटनगर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्रको पुरानो सोच, कार्यशैली र प्रविधिप्रतिको कमजोर उपस्थितिलाई एमालेको पछिल्लो राजनीतिक चुनौतीको मुख्य कारणका रूपमा औंल्याएका छन्। विराटनगरमा आयोजित पार्टी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनल...

पुरा समाचार पढ्नुहोस