ताप्लेजुङमा मजदुरमाथि भएको भनिएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन

1 week ago 235

ताप्लेजुङ, १३ असार । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा एक मजदुरमाथि भएको भनिएको घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ।

सामाजिक सञ्जाल फेसबुकको “Neelo Pati” लगायत विभिन्न पेजह...

पुरा समाचार पढ्नुहोस