देवाही गोनाही नगरपालिकाद्वारा ४४ करोड ६८ लाखको बजेट सार्वजनिक: पूर्वाधार र रोजगारी प्राथमिकतामा

1 week ago 64
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । ‘समृद्ध देवाही गोनाही, सुशासन र दिगो विकास हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ नगरपालिकाले सामाजिक न्यायसहितको पूर्वाधार विकासल...
पुरा समाचार पढ्नुहोस