काठमाडौं। नेपालको पूर्वी तथा मध्य भूभागमा मनसुनी वायुको प्रभाव क्रमशः विस्तार हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको अधिकांश भूभाग र लुम्बिनी प्रदेशक...