देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा ‘तातो दिन’

2 weeks ago 123
काठमाडौं। हाल नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय र पूर्वीय वायुको आंशिक प्रभावका कारण देशको मौसममा बदली र वर्षाको मिश्रित प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको ...
पुरा समाचार पढ्नुहोस