देशका सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

2 weeks ago 141
काठमाडौं। मुलुकका सातवटै प्रदेश सरकारले आज सोमबार आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो वार्षिक बजेट सार्वजनिक गर्दै छन्। कानुनी एवं संवैधानिक व्यवस्था अनुसार सबै प्रदेश सरकारहरूले आ-आफ्नो प्रदेशसभामा दिउँसो छुट्टाछुट्टै समयमा बजेट प्रस्तुत गर्ने ...
पुरा समाचार पढ्नुहोस