मेष : तपाईंको दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। राजनीतिमा भने घेराबन्दी हुने भएकाले सचेत बन्नुपर्नेछ। बोल्नु भन्दा थप मिहिनेत गर्नुपर्ने छ । वृष : धनलक्ष्मी योग ...