धनकुटामा प्रतिबन्धित औषधि सहित पाँच जना पक्राउ

6 days ago 168

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–३ मन्दिर क्षेत्रबाट प्रतिबन्धित औषधिसहित पाँच जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय छिन्ताङ र अस्थायी प्रहरी चौकी बेलहारा, धनकुटाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका सहिदभूमि गाउ...

पुरा समाचार पढ्नुहोस