धनकुटामा प्रतिबन्धित लागूऔषध सहित दुई युवक पक्राउ

4 days ago 145

धनकुटा,१६ असार । धनकुटामा प्रतिबन्धित लागूऔषध सहित दुई युवक पक्राउ परेका छन्। सहिदभूमि गाउँपालिका–७ साप्टिङटारस्थित प्रहरी चौकी आँखिसल्लाबाट खटिएको चेकिङ टोलीले दुई जनालाई लागूऔषध सहिक पक्राउ गरेको हो।

मंगलबार राति करिब ११:५५ बजे मुलघाटबाट ...

पुरा समाचार पढ्नुहोस