धनकुटामा बेवारिसे अवस्थामा बालक फेला, आफन्तलाई सम्पर्क गर्न प्रहरीको आग्रह

6 days ago 102

धनकुटा,१४ असार । धनकुटा नगरपालिका–७ स्थित विचबजार क्षेत्रमा एक बालक फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार (आज) दिउँसो करिब २ बजे विचबजार क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएका अन्दाजी ४/५ वर्षीय बालकलाई उद्धार गरी जिल्ल...

पुरा समाचार पढ्नुहोस