धनकुटामा वेवारिसे अवस्थामा फेला परेका बालकलाई लगाइयो अभिभावकको जिम्मा

6 days ago 67

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका–७ क्षेत्रबाट फेला परेका बालकलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको थियो।

पछि बालकको पहिचान खुलेपछि निजका बुवा, धनकुटा नगरपालिका–०७ बस्ने ४३ वर्षीय भयंकर थापालाई बालक जिम्मा लगाई बुझाइ पठाइएको जिल्ला...

पुरा समाचार पढ्नुहोस