नदी किनारको सन्ध्याकालीन आरती: विराटनगरमा धार्मिक आस्था, सांस्कृतिक संरक्षण र पर्यटन विकासमा नयाँ आयाम

1 week ago 141

विराटनगर । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो। यहाँका धार्मिक परम्परा, संस्कृति र आस्थाले समाजलाई एकताबद्ध राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। हिन्दु धर्मावलम्बीहरूको जीवनशैली प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएको छ। विशेषगरी नदी, त...

पुरा समाचार पढ्नुहोस