काठमाडौं। एकल महिलाहरूले समाजमा भोग्नुपरिरहेका चुनौती, उनीहरूको अधिकार, न्याय र आर्थिक सशक्तीकरणका विषयमा आवाज बुलन्द गर्दै आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय एकल महिला दिवस’ मनाइँदै छ। हरेक वर्ष जुन २३ तारिखका दिन यस दिवसलाई विशेष महत्त्वका साथ म...