न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

1 week ago 66

काठमाडौं । न्यूजिल्यान्डलाई पराजित गर्दै इजिप्ट फिफा विश्वकप २०२६ को समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ। सोमबार बिहान भएको खेलमा इजिप्टले न्यूजिल्यान्डलाई ३–१ गोलले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो। यसअघि पहिलो खेलमा बेल्जियमसँग बराब...

पुरा समाचार पढ्नुहोस