पत्रकार खेम भण्डारी पक्राउ, गाली बेइज्जती मुद्दाको फैसला कार्यान्वयनलाई उपस्थित गराइँदै

2 days ago 110

काठमाडौं। पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। निर्मला पन्त मुद्दामा विभिन्न मानिसको चरित्र हत्यादेखि घटनाको अनुसन्धानलाई ‘ट्विष्ट एन्ड टर्न’ गराउने आरोप लागेका कञ्चनपुरका पत्रकार भण्डारीलाई प्रहरीले बिहीबार बिहान भीमदत्त-१८ बाट पक्राउ गरेको हो। ...

पुरा समाचार पढ्नुहोस