काभ्रेपलाञ्चोक। नेपाली कांग्रेसका आदर्शवादी एवं वरिष्ठ नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समय श्वासप्रश्वास (दम) को समस्या बढेपछि काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति पौने ...