पूर्वसांसद लक्ष्मी कोइरीलाई थुनामा पठाउनुको कारण माग गर्दै सर्वोच्चको आदेश

50 minutes ago 81
काठमाडौं। सर्वोच्च अदालतले नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गरी थुनामा पठाउनुको स्पष्ट कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले पूर्वसांसद कोइरीका छोरा मनोजकुमार महतोले दायर गरे...
पुरा समाचार पढ्नुहोस