प्रतिनिधिसभामा आज मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

2 weeks ago 53

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने भएका छन् । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ तथा स्पष्टीकरण दिने कार्यसूची...

पुरा समाचार पढ्नुहोस