प्रतिनिधिसभावाट आर्थिक बिधेयक २०८३ बहुमतले पारित

6 days ago 52

काठमाडौं, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको समर्थन पछि बहुमतका साथ आर्थिक विधेयक २०८३ पारित भएको छ ।

प्रतिनिधिसभाबाट बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव आजको बैठकवाट बहुमतले पारित भएको ...

पुरा समाचार पढ्नुहोस