प्रहरी हौं भन्दै लुटपाट गर्ने गिरोह पक्राउ, १० लाख ९५ हजार रुपैयाँ लुटिएको खुलासा

4 days ago 77

काठमाडौं । आफूलाई प्रहरी भएको भन्दै डर–त्रास देखाएर नगद तथा अन्य सामग्री लुटपाट गर्ने घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत असार ९ गते बेलुका करिब ७ बजे काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा...

पुरा समाचार पढ्नुहोस