प्राइम कमर्सियल बैंकले १० वर्षका लागि निष्कासन गर्‍यो ३ अर्बको ऋणपत्र, ब्याजदर ६.२५ प्रतिशत

4 days ago 60

काठमाडौं। प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गरेको छ। बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो।

वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको १० वर्ष अवधिको ‘प्राइम डिबेन्चर २०९३’मा लगानीकर्ताले १ हजार रुपैयाँ दरमा मं...

पुरा समाचार पढ्नुहोस