काठमाडौं। फिफा विश्वकप २०२६ मा खेलाडी निष्कासनको संख्या उल्लेखनीय रूपमा बढेको छ। प्रतियोगितामा हालसम्म देखाइएका रातो कार्डको संख्या ८ पुगेको छ, जुन सन् २०१८ र २०२२ का विश्वकपमा देखाइएका कुल रातो कार्ड (४–४) को संयुक्त संख्यासरह हो। फक्स स्पोट्र्सका अ...