फेसबुकमा ‘एआई मोड’ सर्च फिचर : ग्रुप र रिल्सका कमेन्ट खोजेर एआईले उत्तर दिने

2 weeks ago 88

मेटा कम्पनीले फेसबुक प्रयोगकर्ताहरूका लागि एआइमा आधारित नयाँ सुविधाहरूको घोषणा गरेको छ। यसअन्तर्गत फेसबुकमा खोज्ने प्रक्रियालाई अझ उन्नत बनाउन 'एआई मोड'सहित तस्वीर र भिडियो एडीटिंगका लागि नयाँ एआई टुल्सहरू थपिएका हुन्। नयाँ सर्च प्रणालीमा समावेश ग...

पुरा समाचार पढ्नुहोस