बजेट नल्याउने २३ पालिकालाई संघीय मामिला मन्त्रालयको पत्र, माग्यो असारभित्र पारित गर्ने तालिका

3 days ago 96

काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट नल्याएका २३ वटा स्थानीय तहसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण मागेको छ।

मन्त्रालयले विभिन्न गाउँपालिका र नगरपालिकालाई बजेट नल्याउनुको कारण खुलाउन पत्र काटेको हो। पत्रमा ...

पुरा समाचार पढ्नुहोस