बझाङमा कुटपिटबाट एक जनाको मृत्यु, एक जना पक्राउ

20 hours ago 164
काठमाडौँ । बझाङ दुर्गाथली गाउँपालिका-३ रकेल स्थित श्री भगवती आधारभूत विद्यालयमा सामान्य विवादपछि भएको कुटपिट घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार बिहान करिब ११:३० बजे विद्यालयका शिक्षक ५० वर्षीय मदन धामी र स्थानीय २५ वर्ष...
पुरा समाचार पढ्नुहोस