बढ्यो अमेरिकी डलर, युरो र पाउण्डको भाउ, यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

4 days ago 138

काठमाडौं। बुधबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १५१.१६ रुपैयाँ रहँदा बिक्री दर १५१.७६ रुपैयाँ छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १५०.९७ रुपैयाँ र बिक्री दर १५१.५७ रुपैयाँ थि...

पुरा समाचार पढ्नुहोस