बागलुङका पशुपालक किसानको परम्परागत यात्रा: बर्खा लागेसँगै वस्तुभाउसहित बुकीपाटन उक्लिन थाले गोठाला

2 weeks ago 44
ढोरपाटन (बागलुङ)। काँधमा खाद्यान्न र लत्ताकपडाको भारी, साथमा सयौँको संख्यामा रहेका गाईभैँसी र भेडाबाख्राका बथान, अनि पसिनाले निथ्रुक भिजेको शरीरका साथ अनुहारमा थकान बोकेका गोठालाहरू यतिबेला मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकखण्डमा जताततै भेट...
पुरा समाचार पढ्नुहोस