बाढी,पहिरोले झापा–इलाम जोड्ने मुख्य तीन सडक अवरुद्ध

5 days ago 105

इलाम । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण झापा र इलाम जोड्ने मुख्य तीन सडक अवरुद्ध भएका छन्।

मेची राजमार्गअन्तर्गत सिमलगोला–तिल्केनी सडक खण्ड तथा माईखोला–भञ्ज्याङ र भञ्ज्याङ–बेलासे सडक खण्डमा बाढी र पहिरो खस्दा सवारी आवागमन पूर्ण र...

पुरा समाचार पढ्नुहोस