बिर्तामोडका युवा व्यवसायी अमित चौधरीको सवारी दुर्घटनामा मृत्यु

1 week ago 28

झापा । बिर्तामोडका युवा व्यवसायी अमित चौधरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। सिलिगुडीबाट नेपाल फर्किने क्रममा साँझ बागडुग्रा नजिक भएको दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए। बिर्तामोड घर भएका २३ वर्षीय चौधरी नेपालतर्फ आउने क्रममा दुर्घटनामा पर...

पुरा समाचार पढ्नुहोस