लन्डन । संयुक्त अधिराज्य (बेलायत) सरकारले १६ वर्षमुनिका बालबालिका तथा किशोर-किशोरीहरूका लागि सामाजिक सञ्जालको प्रयोगमा पूर्ण तथा आंशिक प्रतिबन्ध लगाउने गरी एक व्यापक र कडा नीति ल्याउने अन्तिम तयारी गरेको छ। बालबालिकाको मानसिक स्वास्थ्यमा परिरहेको गम्...