बैंकका सीइओको तलब चार गुणासम्म बढाउन सकिने, तीन वर्षदेखि रोकिएको तलब वृद्धि गर्न खुल्यो बाटो

4 days ago 140

काठमाडौं। पुनरवलोकनका नाममा तीन वर्षदेखि रोकिएको बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको तलब सञ्चालक समितिले चाहेमा अब बढाउने बाटो खुला भएको छ।

१६ वर्ष अगाडिको नीतिलाई पुनरवलोकन गर्ने भन्दै नेपाल राष्ट्र बैंकले प्रमुख कार्...

पुरा समाचार पढ्नुहोस