काठमाडौँ । काठमाण्डौँको बौद्धस्थित भाट-भटेनी सुपर स्टोर भोलि आषाढ १० गते बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। केही समयको अन्तरालपछि स्टोर पुनः खुलेसँगै ग्राहकहरूका लागि दैनिक रूपमा नियमित सेवा प्रदान गरिने कम्पनीले आधिकारिक जानकारी दिएको छ। भाट-भटे...