भारततर्फ चिया निर्यात अवरुद्ध हुँदा कोशी प्रदेशका उद्योग बन्द

2 weeks ago 43

विराटनगर । भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारत निर्यातमा अवरोध भएपछि पूर्वी नेपालका चिया उद्योग गम्भीर संकटमा परेका छन्। इलामका ५३ वटा अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि बन्द भइसके...

पुरा समाचार पढ्नुहोस