कास्की। नेपालको पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटकहरूको उल्लेखनीय आगमन भएसँगै यहाँका होटल तथा पर्यटकीय क्षेत्रहरू भरिभराउ भएका छन्। यतिबेला पोखराको प्रमुख पर्यटकीय केन्द्र लेकसाइडका सडकदेखि फेवातालको बीचमा रहेको तालबाराही मन्दिरसम्म भारतीय पर्यटक...