एजेन्सी । भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६४५ जना पुगेको छ भने १२ हजार ६६६ जना घाइते भएका छन् । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजका अनुसार टेलिग्राम मार्फत छ हजार ४६२ जनालाई उद्धार गरिएको र ८६ हजार ११७ पर...