मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

1 hour ago 40
म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७ मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा आएको छ। जलस्रोत तथा सिचाई व्यवस्थापन आयोजना कास्कीले मंगलाघाट स्थित म्याग्दी नदीको किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गरेक...
पुरा समाचार पढ्नुहोस