मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न

2 weeks ago 93
मुस्ताङ। जिल्लामा एक हजार ४३१ व्यापारिक प्रतिष्ठानको आर्थिक गणना सम्पन्न भएको छ। गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म समयअवधि तोकिएको राष्ट्रिय आर्थिक गणनामा आजसम्म उक्त सङ्ख्यामा आर्थिक गणना सम्पन्न भएको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ। राष्ट्रि...
पुरा समाचार पढ्नुहोस