म्याद गुज्रिएको वस्तु प्रयोग गरेको भेटिएपछि अदोरा होल्डिङ्सलाई २ लाख ५० हजार जरिवाना

3 days ago 87

काठमाडौं। ललितपुरको झम्सीखेलस्थित अदोरा होल्डिङ्स म्याद गुज्रिएको वस्तु प्रयोग गरेको भेटिएपछि कारबाहीमा परेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनका क्रममा अदोरा होल्डिङ्सले म्याद गुज्रेका वस्तु प्रयोग गरेको पाइएको ह...

पुरा समाचार पढ्नुहोस