युवतीमाथि चक्कु देखाएर कुटपिट गर्ने युवा परे प्रहरीको फन्दामा

2 weeks ago 40

बुटवल । युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जन...

पुरा समाचार पढ्नुहोस