रायो सागमा विषादी अत्याधिक प्रयोग, भेटियो ८० प्रतिशत अर्गानोफस्फेट

4 days ago 67

काठमाडौं। रायो सागमा उच्च मात्रामा विषादी प्रयोग गरेको भेटिएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकबाट बजारमा ल्याइएको रायो सागमा ८० प्रतिशत अर्गानोफस्फेट भेटिएको हो।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा रहेको केन्द्रीय कृषि प्रयोगशालाम...

पुरा समाचार पढ्नुहोस