राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित, आगामी आर्थिक वर्षको बजेटले पायो स्वीकृति

59 minutes ago 89
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सरकारले प्रस्तुत गरेको बजेट संघीय संसद्को दुवै सदनबाट स्वीकृत भएको छ । प्रतिनिधि सभाबाट पारित भई सन्देशसहित राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयक, २०८३ लाई राष्ट्रिय सभाले मंगलबार बहुमतले पारित गरेसँगै बज...
पुरा समाचार पढ्नुहोस