धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र नतिजा बदर गरेको छ। आयोगका प्रमुख भुवन केसीद्वारा जारी विज्ञप्तिमा कैलाली जिल्ला अधिवेशन पार्टीको विधान तथा निर्वाचन कार्यव...