रास्वपा महाधिवेशनमा डीडीसीका उत्पादनको माग बढ्यो, दैनिक एक लाखभन्दा बढीको बिक्री

1 week ago 137
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनस्थलमा दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादनहरू मोही, दही र आइसक्रिमको बिक्री वितरणले विशेष आकर्षण बटुलिरहेको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको डीडीसीका मोही, दही, फ्लेभ...
पुरा समाचार पढ्नुहोस