धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन आज (सोमबार) धनगढीमा हुँदै छ। धनगढीस्थित ऋद्धिशिद्ध पार्टी प्यालेसमा आयोजना हुने यस अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय भएको छ। प्रदेश अध्...