चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक ढाँचालाई भुइँतहसम्म बलियो बनाउन र पार्टीभित्र सबै वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न पहिलो राष्ट्रिय महाधिवेशन अगाडि नै विधानमा व्यापक हेरफेर गरेको छ। भरतपुरमा सम्पन्न केन्द्रीय समितिको बै...